Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दियामा ४० जनाद्धारा रक्तदान

डेक्स

डेक्स

बर्दियामा ४० जनाद्धारा रक्तदान
ADVERTISEMENT

बर्दिया, २३ असोज । बार्दियाको गुलरिया स्थित दीप डेन्टल क्ल्नििकको आर्थिक सहयोगमा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनले रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी गरि ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनका संरक्षक तथा स्व. दीप बहादुर रानाको धर्मपत्नी लीला राना र फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नु भएको थियो । 

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकी, पवीता शर्मा, नेरेन केसी, सरीन श्रेष्ठ, सुनील कठायत, किरण गिरी, हेमन्त कुमार चौधरी, रिमा कुमारी थारु, रन चौधरी, राजेश अधिकारी, देव नारायण चौधरी, विजय बोहरा, मकसूद अहमद, मदन सिग्देल, कपली घिमिरे, सुरेश पौड्याल, रंजन राजबंशी, शिव गुप्ता, दिक्शान्त सिग्देलले रक्तदान गर्नुभएको थियो । 

यसैगरि उत्सव साह, बिप्लव पाण्डे, बिष्णु बहादुर कार्की, भवेष भाट, अर्जुन भुषाल, राममिलन मुराऊ, राजेश रेग्मी, महबूब अली सिद्दिकी, राजु सन्त कुमार यादव, तेजीता आचार्य, आर्यन बनिया, किन्नु पसाद चौधरी, बिजय वर्मा, नबिन चौधरी, प्रकाश श्रेष्ठ, कमल कुमार श्रेष्ठ, अरबिन्द दाहाल, श्याम सिंह थारु, अर्जुन थारु, चन्द्र बहादुर थारु, अस्मिता देवकोटा लगायतले रक्तदान गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…