Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ठाकुरबाबामा एक सय पाँच जनाद्धारा रक्तदान

डेक्स

डेक्स

ठाकुरबाबामा एक सय पाँच जनाद्धारा रक्तदान
ADVERTISEMENT

बर्दिया ४ असोज । संबिधान दिवसको अवसरमा बर्दिया ठाकुरबाबाको भुरीगाउँमा १२औंं श्रृखंला अन्र्तगत एक सय पाँच जनाले रक्तदान गरेका छन । 

बृहत रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, पर्यटन व्यवसायी, योग अभियान्ता, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतले उत्साहका साथ रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको संयुक्त आयोजनामा १ सय ५ जनाले रक्तदान गरेका हुन । 

ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा बाँके जिल्लाका निवासी वरिष्ठ रक्तदाता तथा शतक रक्तदाता १ सय १ पटक रक्तदान गर्नुभएका पवन जायसवाललाई ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बीना कुमारी भट्टराईले अबीरका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

ठाकुरबाबा नगरपालिका वार्ड नं.– १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल (छैठों पटक) , उप–प्रमुख बीना कुमारी भट्टराई (आठौंपटक)  र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले(सातौं पटक) रगत दिएर कार्यक्रमको शुरुआत गर्नु भएको थियो । 

उक्त रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली, ओम बहादुर रानाक्षेत्री, बिकास गुरुङ्ग, जय प्रसाद पौडेल, पे्रम प्रसाद उपाध्याय, शिव प्रसाद पंगेनी, कुमार प्रसाद सापकोटा, रबिन्द्र अर्याल, सर्वराज भारती, अनिल कुमार थारु, पदम बीर थापा, बीरेन्द्र खडका, नवराज रानामगर, गोबिन्द रावत, अनूप कुमार थारु, बिकास केसी, शेर बहादुर डाँगी लगायतले रक्तदान गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…