Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

२२ जना युवाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

२२ जना युवाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल ।
नेपालगन्ज २ भदौ । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गरेको रक्तदानमा २२ जना युवाले रक्तदान गरेका छन ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष  तारा सिंह थारु, युवराज शाही लगायतले रगत संकलन गर्ने पाकेट नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा भिम बहादुर सिंह, सर्जन रोकाया, अर्जुन बुढाक्षेत्री, बीरेन्द्र बहादुर पुन, काशीराम थारु, डम्बर बहादुर कुनवार, सुमन पौैडेल, जगदीश प्रसाद यादव, धर्म प्रकाश जायसवाल, तिलक राना मगर, अनिल गाहमगर, धर्मदेव गिरी, भूपेन्द्र सुनार, शिवराज वर्मा, दिल बहादुर खडका, सरिता शाही,युवराज शाही, लक्ष्य खडका, मनोज सुनार, मोहन थारु, अनिल थारु, खुम बहादुर पुन लगायत २२ जनाले स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन्  । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…