Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जस्थित हर्ष किर्ति महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापनपत्र

डेक्स

डेक्स

नेपालगञ्जस्थित हर्ष किर्ति महाविहारको संरक्षण र व्यवस्थापनको लागि ज्ञापनपत्र
ADVERTISEMENT

नेपालगन्ज २ साउन । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहार ९बौद्ध मन्दिर० को सम्पत्तिको संरक्षण र मन्दिरको समुचित व्यवस्थापन गर्न नागरिक समाज एवम् मानव अधिकरकार्मीहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बझाएका छन् ।

उक्त मन्दिर परिसर भित्र रहेका हर्ष किर्ति महाविहारमा रहेको सम्पत्तिको संरक्षण, आयव्ययको अभिलेखिकरण, मन्दिरमा भक्तजनले चढाउने गरेको दान दक्षिणा तथा विशेष पूजा वापत प्राप्त हुने चल अचल सम्पत्तिलाई व्यवस्थित र एकिकृत गर्ने, समिति मार्फत मन्दिर व्यवस्थापनको कार्य सञ्चालन गर्ने, बौद्ध मन्दिरको सरसफाई लगायत मन्दिरको व्यवस्थापनका विषयमा समस्या रहेको जनगुनासो आएपछि मन्दिरको समुचित व्यवस्थापन गर्न उक्त समूहले अनुगमन गरी प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन पत्र बझाएको हो ।

सार्वजनिक सरोकारको भएकाले मठमन्दिर लगायतका सार्वजनिक सम्पत्तिको संरक्षण र समुचित व्यवस्थापन गर्नु स्थानीय सरकार, प्रहरी प्रशासनको जिम्मेवारी र दायित्त्व रहेकाले निम्न सवालहरूको उठान सहित यो निवेदन पेश गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवम् एडभोकेसी फोरम, लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतमले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ज्ञापन पत्र बुझ्दै बागेश्वरी मन्दिर परिसर भित्र रहेको हर्ष किर्ति महाविहारको सम्पत्तिको संरक्षण र मन्दिरको व्यवस्थापन गर्नको लागि आफूहरूले अनुगमन गरी ज्ञापन पत्रमा उल्लेख भएका समस्याहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसै गरि सोही ब्यहोराको निवेदन नेपालगंज उपमहानगर पालिकाका मेयर प्रशान्त मेयरलाई पनि बुझाईएको छ । मेयर कार्यालयमा अनुपस्थ्ति रहेकाले निजका स्वकिय सचिव सुबोध शर्मा मार्फत ज्ञापन पत्र बुझाईएको इन्सेक कार्यक्रम अधिकृत सरस्वती मल्लले जानकारी दिनुभयो । 

ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य एवं एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, अधिकृत सोम नेपाली, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, नागरिक समाजका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…