Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गणतन्त्र दिवसमा नेपालगन्जमा रक्तदान

सम्वाददाता

सम्वाददाता

गणतन्त्र दिवसमा नेपालगन्जमा रक्तदान
ADVERTISEMENT

नेपालगञ्ज, १५ जेठ । आज मंगलबार गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नेपालगञ्जमा आज रक्तदान कार्यक्रम गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा दिउँसोसम्म ३५ जनाले रगत दान गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अ)गदबहादुर शाहीले बताउनुभयो । 

रक्तदान कार्यक्रमको शुभारम्भ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गर्नुभएको थियो । 

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. पवनजंग रायमाझी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, भेरी अस्पतालका वरिष्ठ फिजिसिय कन्सलटेन्ट डा राजन पाण्डे, डा संकेत रिसाल लगायतको उपस्थिति रहेको थियो । रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो । 

कार्यक्रममा निजमती कर्मचारी, स्वास्थ्यकर्मी, युवागायतले रक्तदान गरेका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…