Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा महिला स्वंयसेविकाहरुलाई नगद रकम सहित बिदाई

डेक्स

डेक्स

बाँकेमा महिला स्वंयसेविकाहरुलाई नगद रकम सहित बिदाई
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका ६० बर्ष उमेर पुगेका १३ जना महिला स्वंयसेविकाहरुलाई आज नगद रु. ५० हजार सहित बिदाई गरिएको छ । 
स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा उनीहरुलाई लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले सम्मान सहित बिदाई गर्नुभयो । 
लुम्विनी प्रदेशमा अवकास पाएका स्वास्थ्य स्वंससेविकालाई सम्मान सहित बिदाई गरिएको पहिलो पटक हो । 
सो अवसरमा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशभर नौं हजार स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिदै उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु. ५० हजार प्रदान गर्ने नीति लिएको बताउनुभयो । 

उहाँले अहिले पनि प्रदेश सरकारको १०५ विशेषज्ञ दरबन्दी रिक्त रहेको उल्लेख गर्दै प्रदेश प्रदेश सरकारले आखाँको कर्तनियाको शल्यक्रिया निशुल्क गर्ने जानकारी दिनुभयो । 
सम्मान पाएपछि बोल्दै नेपालगन्जकी महिला स्वयंसेविका बिना पाण्डले विगतको असहज अवस्थामा पनि टोले टोल पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले सबै कुरा सहज बनाइदिएको बताउनुभयो । 
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगद शाहीले स्वास्थ्य महिला स्वंयसेविका स्वास्थ्य क्षेत्रका पिलर भएको औल्याउदै गाउँ गाउँउमा उहाँहरुले स्वास्थ्य सम्वन्धी जागरण ल्याउन योगदान गरेको बताउनुभयो । 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्यद्धय आशा नेपाली, मिना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जर्नादन पन्थि,पालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतले महिला स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…