Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

न्यूरो हस्पिटलको बार्षिकोत्सवमा रक्तदान

सम्वाददाता

सम्वाददाता

न्यूरो हस्पिटलको बार्षिकोत्सवमा रक्तदान
ADVERTISEMENT

नेपालगन्ज २९ फागुन । न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलले आफ्नोे दोस्रो बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा महिला पुरुष गरी ६१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, हस्पिटलका निर्देशक डा. जोसन नयौपाने, डा. सुनिल प्रधानले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरी र हिमाँन्शु मौर्यलाई पाकेट हस्तान्तरण गरी उदघाटन गर्नुभयो । 

रक्तदानमा डा. सुनिल प्रधान, न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, डा. जोसन न्यौपाने, सिद्धान्त, अर्जुन धामी, राहुल कश्यप, मदन बहादुर रावल, अभिषेकराज सिंह, नवरतन चौधरी, इन्द्र बहादुर चौधरी, दिपक केसी, नेहा श्रेष्ठ, अनुपम हमाल, बल बहादुर बिष्ट, सुस्मिता परियार, पे्रम बहादुर कठायत, इमेश श्रेष्ठ, सुमन खनालले रक्तदान गर्नुभयो । 

यसैगरि मेलिना रशमी मगर, राजेन्द्र तरामीमगर, सम्झना कापm्ले, गौरव पाठक, सन्दिप खडका, बेद प्रसाद डाँगी, बसन्त साउद, सम्झना चौधरी, सुभाष थारु, नकुल रावल, मनोज शाह, निशान्त बैश्य, राम बहादुर जिसी, प्रकाश चौधरी, लक्ष्मी पौडेल, दिनेश नाग, सुरज जैसी, पवन चौधरी, बुद्धिमाया खत्री, आरती बुढाथोकी, पबित्रा गौतम, रुपेश थारु, सीता सापकोटा, अमिक श्रेष्ठ, सिराज बागवानले रक्तदान गर्नुभयो । 

समीर बागवान, अविनाश चौधरी, समीर रावत, अमर सिंह थापा, बिनय कुमर साह, निरमाया बुढा, अृमत थारु, मौसम डाँगी, शान्ति कुमारी बुढाथोकी, रिचा भण्डारी, डा. दिपक गुप्ता, सुरेन्द्र कुमार चौधरी, पूजा श्रेष्ठ, सन्दिप गुरुङ्ग लगायत ६१ जनाले रक्तदान गर्नुभएको थियो । 

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल पुलामी मगर, महेश रानाक्षेत्री सञ्जय बढही, वीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए भने बेगनाश कम्पनीका एरिया म्यानेजर रोहित भट्ट र किशोर लेखकले सहयोग पु¥याएका कार्यक्रम संयोजक निरज कुवँरले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…