Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एकता युवा क्लबद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

एकता युवा क्लबद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगञ्ज, १९ फागुन । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेले आज रक्तदान कार्यक्रम गरेको छ । 
द रोयल फिटनेश जोन, शर्मिला अल्मुनियम सप्लायर्स र एस. के. डेरी उद्योगको सह–आयोजनमा ३७ जनाले रक्तदान गरेका छन् । 

कार्यक्रममा शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, पंकज भुषाल, अशोक गुरुङ्ग, धनराज वर्मा, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादव, रबिन चौधरी, शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, प्रादेशिक रक्त सञ्चार  केन्द्रका प्राविधिक होमराज गिरी, अशोक सिंह गुरुङ्ग, पंकज भुषाल, सरोज कुमार मिश्र, अनिल चौधरी, सन्नी साहनी, सुरेस गोडिया, मुकेश यादव, सतिश सिंह, बिकास थारु, राजेश थारु, धर्मराज थारु, योगेश चौधरी, बिजय रोका, किरन ओली, सुबोज सिंह, बिनोद कुमार यादव, रामु साहू, रोहित राणा, गौरव घर्तीमगर, रमेश साहू, पञ्चम कुम्हार, फागुलाल राँढ, गगन राणा, सुरेन्द्र कुमार गोडिया, मनोज कुमार मिश्र,  ओमकार थाया, सुशान्त श्रेष्ठ, अमित मल्ल, अरुण साहू, होमराज गिरी, रोहित साहू, मंगल जिएस, रबि गोडिया, प्रकाश खडका लगायत ३७ जनाले रक्तदान गर्नुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार  केन्द्रका प्राविधिक होमराज गिरी, सुनील रत्गैया, प्रशान्त तिवारी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…