Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्वास्थ्य शिविरमा ५ सय बढीको आँखा र नाक परिक्षण

सम्वाददाता

सम्वाददाता

स्वास्थ्य शिविरमा ५ सय बढीको आँखा र नाक परिक्षण
ADVERTISEMENT

नेपालगन्ज ः गौरव स्मृति तथा बि योर सेल्फ फाउण्डेसनु को निःशुल्क स्वास्थ्य शिविर गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित पाटेश्वरी आधारभूत बिद्यालयमा आँखा तथा कान जाँच शिविर निःशुल्क रुपमा गरिएको संस्थाका संरक्षक प्रदिप शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा आखाका २ सय ४८ र कानका २ सय ६२ जनाले प्रत्यक्ष रुपमा सेवा लिएका छन । उक्त शिविरमा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका प्राविधिक दामोदर चौधरी र सीता चौधरी तथा आँखा जाँचका लागि वरिष्ठ नेत्र रोग सहायक उदयनारायण मिश्र, नेत्र सहायक बिज्रेश मिश्र रहनुभएको थियो । 

संस्थाका कार्यबाहक अध्यक्ष सुखराम चिडिमारको अध्यक्षतामा सम्पन्न भएको शिविरमा प्रमुख अतिथीका रुपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी माधवराम बर्मा,  प्रधानाध्यापक तारा शाही, संस्थाका कोषाध्यक्ष विजय कोरी, सहसचिव प्रेमा शाही, सदस्य मुन्सी हज्जाम, शिवम शाह लगायतको उपस्थिती रहेको थियो । 

गौरव साहको स्मृतिमा उक्त संस्था गठन गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…