Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दियाको वगनाहामा एक सय ३५ जनाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

बर्दियाको वगनाहामा एक सय ३५ जनाद्धारा रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज, ४ पुस । बर्दियाको बगनाहामा दशौंं बृहत रक्तदान कार्यक्रम (चुरे महोत्सव– २०८०) मा एक सय ३५ जनाले रक्तदान गरेका छन् ।
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ दशौंं पटक वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया तथा ठाकुरबाबा नगर समितिको समन्वयमा रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले प्राविधिक द्वय राजेन्द्र महतरा, राम भक्त लम्साललाई, उप–प्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले प्राविधिक महेश राना क्षेत्रीलाई, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ नेपाल र वडा नं. १ का पूर्ववडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारुले प्राविधिक होमराज गिरीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभयो । 

नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य तथा बर्दिया जिल्लाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६७ औं पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल २१ औं पटक, पार्वती थारु, वडा नं. १ का पूर्ववडाध्यक्ष तथा समाजका जिल्ला सचिव श्यामलाल थारुले २९ औ. पटक,  लिलाराम खनाल, मिलन प्रसाद गडतोला, सीता कुमारी थारु, सूर्य बाहदुर खत्री, बिर्ख बहादुर रावल, प्रतिक गडतोला, धु्रवराज बम, लक्ष्मी ढकाल, सरिका उपाध्याय, दीप चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल ९८औं पटक, सरजु थारु, प्रबीन थारु, रिमा शाही, दीर्घ प्राद देवकोटा, सीता सापकोटा( नेपाल)ले रक्तदान गर्नुभयो । 

यसैगरि राजु थारु, राजेश कुमार बजगाईं, सरोज सिंह बिक, लक्ष्मी प्रसाद रेग्मी, रबिन कुमार बैद्य, प्रेम साउद, सन्देश शाही, दिनेश कडेल, धन बहादुर बोहरा, रमेश रत्गैया, प्रेम बहादुर क्षेत्री, दिल बहादुर कार्की, बीरेन्द्र खडका, ठाकुर प्रसाद थारु, राज बहादुर थारु, राजु प्रसाद थारु, हिमाल बजगाईं, हीरालाल थारु, पहिलाल थारु, शंकर प्रसाद गौतम, चन्द्रमणि चौधरी, जनक भण्डारी, शशी थारु, बसराम उपाध्याय, गणेश प्रसाद आचार्यले रक्तदान गर्नुभयो । 

यसैगरि बद बहादुर भण्डारी, चन्द्रकान्त लमसाल, प्रतिमा खनाल, लक्षमण थारु, मनिषा परियार, समीर योगी, हेमराज अधिकारी, भीम प्रसाद ढकाल, बिमला कठायत, सागर दहित, धनबहादुर साउद थापा, अमराज थारु, राकेश थारु, अमीर कुमार थारु, श्यामलाल सुवेदी, टीका बिक, जय प्रसाद पौडेल, सुदीप चौधरी, लाल बहादुर रावल, डम्बर , गीता थारु, नन्द बहादुर सिंह, हेमराज आचार्य, बिवेक कुमार थारु, गीता सिग्देल, धिरेन श्रेष्ठ, समीर परियार, सुमन खनाल, दुर्गा नेपाली, पवल बुढा, राजिव पोखरेल, परिवेशा दहित, राहुल सुनारले रक्तदान गर्नुभयो । 

यस्तै अर्जुन शर्मा, फुल कुमार नेपाली, पूजा परियार, बिनिता राना, सम्झना राना, संगीता चौधरी, बिनय कुमार थारु, नेत्रलाल घर्तीमगर, सुनील चन्द, अर्जुन नेपाली, एलिना थापा, अम्सा थारु, रामरानी थारु, रमेश रोकाया, ईश्वर एडी, राधा चौधरी, सुदीप सुनार, राम बहादुर चौधरी, राजिव कुस्मा,  पूर्णप्रसाद उपाध्याय, निमराज खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३२ पटक, सुजन सापकोटाले रक्तदान गर्नुभयो । 

यस्तै टीकाराम सापकोटा, मिलन साउद, जीवन बहादुर थापा, संगीता ढकाल, सृजना सापकोटा, कस्मीर बटाला, अंगानु थारु, कृष्ण थापा, भवन चौधरी, सोविका अधिकारी, पूजा शाही, टिकाराम तिमिल्सिना, देवेन्द्र नेपाली, पसानै थारु, उर्मिला थापा, शोभा थारु, सर्मिला थापा, जयसरा भण्डारी, जय बहादुर ऐडी, निस्मा थारु, जयराम धनकटुवा, प्रकाश थापा, निशा थारु, डम्बर बहादुर राना, दीपक थारु, कमल बोहरा, उमेश धामी, बिशाल टमाटा, जगत ऐडी, समीर भण्डारी, तिर्थ खत्री, प्रकाश ऐडी, सुष्मा भट्टराई लगायत १सय ३५ जनाले रक्तदान गर्नुभएको छ ।

स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।


 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…