Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज म्याराथनको नवौ संस्करण शुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज म्याराथनको नवौ संस्करण शुरु
ADVERTISEMENT

नेपालगन्ज ९ मङ्सिर : नवौ धारा नेपालगञ्ज म्याराथन २०८० अहिले शुरु भएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपालगञ्ज म्याराथनको नेपालगञ्जका मेयर प्रशान्त विष्ट, महानायक राजेश हमाललगायतले आज विहान आयोजित एक समारोहका विच शुरुवात गर्नुभयो । 

रु दुई लाख राशीको म्याराथनमा विभागीय टीमका खेलाडीको बर्चस्व रहेको छ । हाफ म्याराथनमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारीलगायतले भाग लिनुभएको छ । 

हाफ म्याराथनको विजेताले रु ७५ हजार पुरस्कार पाउने छन् । क्रियटिभ ह्याण्डसले आयोजना गरेको म्याराथनमा १० र ५ किलोमिटर, कर्पोरेट, वाकाथनलागायत राखिएको छ । 

विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’ १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले बताउनुभयो । उहाँका अनुसार “एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यता प्राप्त म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ पु¥याइएको छ”, उहाँले भन्नुभयो, “स्कुल स्तरियअन्तर्गत कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मका लागि जिल्ला बाह्य र जिल्लाका गरी अलग अलग प्रतिस्पर्धा राखिएको छ ।”

स्कुलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको छ । बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलगअलग पाँच किलोमिटर छुट्याइएको उहाँले बताउनुभयो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…