Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कोहलपुर गोल्डको उपाधी त्रिभुवन आर्मीले हात पारयो

सम्वाददाता

सम्वाददाता

कोहलपुर गोल्डको उपाधी त्रिभुवन आर्मीले हात पारयो
ADVERTISEMENT

नेपालगन्ज २२ कात्तिक : बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधी त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २—० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधी जितेको हो । 

विजेता त्रिभुवन आर्मीले रु ८ लाख नगद र दोस्रो स्थानमा आएको चर्च व्वाईज क्लबले रु ४ लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औं मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औं मिनेटमा मान बहादुर आले मगरले गोल गरेका थिए । 

त्रिभुवन आर्मीका खेलाडी मान बहादुर आले मगरलाई म्यानअफ द म्याज घोषणा गरियो उहाँलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन संघघियदेखि स्थानिय सरकारको सहयोग हुने बताउनुभयो ।  
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…