Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रास्वपाले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न सामाग्री पठायो

सम्वाददाता

सम्वाददाता

रास्वपाले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न सामाग्री पठायो
ADVERTISEMENT

नेपालगन्ज १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले भुकम्पपिडित तीन सय परिवारलाई खाद्यान्न पठाएको छ । जाजरकोट र रुकुमपश्चिमका पिडित परिवारहरुलाई खाद्यान्न स्वरुप राहत सामाग्री उपलब्ध गराएको छ ।

१० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नून र साबुनसहितको सामाग्री तयार गरि तीन सय परिवारलाई राहत प्याकेज बनाएर नेपालगंजबाट जाजरकोट पठाएको पार्टीका नेता प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारीले बताउनुभयो ।

घाइतेको उपचार बारे जानकारी 
यसैगरि प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले भेरी अस्पतालमा पुगेर घाइतेहरुको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सांसद तिवारीले घाइतेहरूसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिनुहुँदै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जिज्ञासा राख्नुभयो ।

सो अवसरमा कुरा गर्दै सांसद वितरीले भूकम्पपीडितको उपचार, राहत र पुनर्स्थापनाका लागि आवश्यक व्यवस्थापनमा जोड दिनुभयो । 

त्यसअवसरमा अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले अस्पतालमा घाइतेहरुको उपचारको अवस्था सेवा प्रवाह लगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

सांसद तिवारीले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै कुनै समस्या आएमा तत्काल सम्पर्क गर्न आफ्नो मोबाइल नं. समेत दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…