Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भुकम्पका घाइतेका लागि ८० पिन्ट रगत संकलन

सम्वाददाता

सम्वाददाता

भुकम्पका घाइतेका लागि ८० पिन्ट रगत संकलन
ADVERTISEMENT

नेपालगन्ज, १९ कात्तिक : जाजरकोट र रुकुमपश्चिम भुकम्पप्रभावित तथा घाइतेहरुको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ । गम्भीर घाइते भएकालाई नेपालगन्जस्थित भेरी अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेका विरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रम सुरु गरिएको हो । 

नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत मौज्दात रहे पनि इमरजेन्सी अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्धिकीले बताउनुभयो । 

उहाँका अनुसार भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा सुरु गरिएको खुला रक्तदानमा शनिबार ८० जनाले रक्तदान गरेर ८० पिन्ट रगत सङ्कलन भइसकेको र अझै रक्तदान जारी रहेको छ । आज पनि उक्त अभियानमार्फत रगत संकलन गरिनेछ । 

सामाजिक सञ्जालमार्फत घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाइ सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रह बमोजिम ठुलो सङ्ख्यामा रगत दिन स्थानीय युवाहरु स्वःस्फुर्त रुपमा रक्त सञ्चार केन्द्रमा आउने गरेको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेगमीले बताउनुभयो । 
खुल्ला रक्तदानमा युवा तथा विभिन्न राजनीतिक दल, संघसंस्था, क्लब, समुहले पनि रक्तदानको तयारी गरेका छन । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…