Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने

डेक्स

डेक्स

निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने
ADVERTISEMENT

नेपालगन्ज ६ कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएकाहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने भएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज–४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गर्ने भएको हो । 

सामाजिक मानवियतासंगै भक्तजनहरुलाई खानेपानीको सहजताका लागि पानी वितरण गर्न लागेको फाउण्डेशनका संरक्षक प्रदिप शाहले बताउनुभयो । उहाँले छोराको स्मृतिमा स्थापना भएको फाउण्डेशले सामाजिक सेवा तथा मानवियतासंग जोडिएका विषय तथा क्षेत्रमा सहयोगी रुपमा सेवा गर्दै आएको बताउनुभयो । 

उहाँका अनुसार यो फाउण्डेसनद्धारा गरिब असाहय, तथा जोखिममा परेकाहरुलाई सहयोग लगायतका सामाजिक काम गरिने योजना रहेको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि निःशुल्क पानी वितरण गर्न लागिएको फाउण्डेशनले जनाएको छ । 

विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति दशैको भोली पल्ट अर्थात बुधवार विर्सजन गर्र्ने क्रममा जाने भक्तजन नागरिकहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिने छ । नेपालगन्ज नगरका सम्पुर्ण मुर्तिहरुलाई राप्ती नदीको सिधनिया घाटमा लगेर सेलाइने गरिन्छ । 

ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने गरिन्छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…