Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

औतारदेईको ११औं स्मृती दिवसमा सम्झना

डेक्स

डेक्स

औतारदेईको ११औं स्मृती दिवसमा सम्झना
ADVERTISEMENT

नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी दानवीर स्व। औतारदेई कशौधन (चौधराइन) को ११ औं स्मृती दिवस विविध कार्यक्रम गरि मनाईएको छ । स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवसको सन्दर्भमा आज भेरी अस्पतालमा उनको योगदानको बारेमा चर्चा गर्दै सम्झना गरिएको हो । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।

भेरी अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण, प्रवचन र विरामीलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो । स्व। चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला स्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो ।

कार्यक्रममा पुर्वमन्त्री मो इस्तियाक राई, प्रदेश सांसद आदेश अग्रवाल, नेपालगञ्ज उपमहानगरपालिका उप प्रमुख कमरुद्धिन राई, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रतिष्ठानका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायतले औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यक्ता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

सोही अवसरमा अस्पतालका डेढ सय विरामीलाई फलफलु वितरण गरिएको थियो ।

औतार देई कशौधन ९चौधराइन० सेवा प्रतिष्ठानकी अध्यक्ष रमारानी वैश्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष समृति दिवसमा कार्यक्रम गर्दै आएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…