Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सूचनाको हक कार्यान्वयनमा जोड

डेक्स

डेक्स

सूचनाको हक कार्यान्वयनमा जोड
ADVERTISEMENT

नेपालगन्ज ३ भदौ । आज भदौ ३ गते राष्ट्रिय सूचना दिवस । २०६४ साल भाद्र ३ गतेका दिन नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा सूचनाको हक सम्वन्धी ऐन आएको करिब ढेड दशक बढी भईसक्दा पनि अझै यसको पुर्ण कार्यान्वयन नहुदा आम नागरिकहरु सम्मस्या झेलेका छन भने अर्कोतर्फ भ्रष्टाचार मौलाइरहेको अवस्था रहेको छ । 

नागरिकको नैसर्गिक अधिकार अन्र्तगत पर्ने सूचनाको हकको अनुभुति सहजै गर्न पाइएको छैन । बाँके जिल्लामा सूचनाको हकको कार्यन्वयनको प्रक्रिया अघि बढेपनि प्रभावकारी व्यवस्था देखिन्दैन अझै पनि सूचना लुकाउने प्रबृत्ति, सूचनाको पारदर्शिताको अभाव, सूचना नदिनु, सूचना शाखाको व्यवस्थापन नहुन जस्ता समस्या रहेको सूचना अभियन्ताहरु बताउछन । 

यसैविच दिवसको अवसरमा आज नेपालगन्जमा १७औं राष्ट्रिय सूचना दिवस मनाइएको छ । “सूचना मागौ भ्रष्टाचार अन्त्य गरौं ” भन्ने मुल नाराका साथ नेपालगन्जको त्रिभुवन चोकमा दिप प्रज्ववलन कार्यक्रम गरिएको छ ।

सूचनाको हक क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले कार्यक्रममार्फत सचेतनामुलक अभियान गरेको हो ।

कार्यक्रममा बोल्दै अधिबक्ता विश्वजित तिवारीले नागरिकको अधिकारका रुपमा रहेको सूचनाको हकबाट कसैलाई पनि बञ्चित गराउन नहुने भन्दै यो ऐनको पुर्ण कार्यान्वयनमा जोड दिनुभयो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, सूचना अभियन्ता शैलेन्द्र बैश्य, रविन्द्र ज्ञवाली, धु्रबराज शर्मा, अधिबक्ता पवन कुमार गुप्ता र चित्र बहादुर केसी, नागरिक समाजका अगुवाहरु जगदिश बहादुर सिंह, निर्मल शाह, टेकनाथ आचार्य लगायतको उपस्थिती रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…