Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई दुष्प्रचार गरियो

डेक्स

डेक्स

दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई दुष्प्रचार गरियो
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गममा स्वास्थ्यकर्मी पठाउने मन्त्रालयको प्रशासनिक सुधारको प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै दरबन्दीअनुसार स्वास्थ्यकर्मीको सरुवा र दुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो। 

संघको पुल दरबन्दीमा रहेका एक चिकित्सकलाई काठमाडौं बाहिर पठाउन लाग्दा आफू राष्ट्रिय ट्रमा सेन्टरमै काम गर्ने‚ नभए आत्महत्या गर्ने अभिव्यक्ति दिएका थिए। उक्त सन्दर्भमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरुवा गरेको ठाउँमा जान नमान्ने र आत्महत्याको धम्की दिने कर्मचारीलाई डोरी लिएर मन्त्रीको गेटमा जानू भन्ने अभिव्यक्ति दिनुभएको थियो । 

त्यस सन्दर्भमा स्वास्थ्यसँग सम्बद्ध निकायले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गरेका थिए। 

‘राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको र हाल पनि दरबन्दीभन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरबन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीलाई निरुत्साहन गर्दै स्वास्थ्यर्मीहरूलाई दरबन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सिर्जना गर्न तथा वर्षौँदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौंमा मात्रै बस्न खोज्ने प्रवृत्ति रोक्न यस्तो प्रयास भएको हो’‚ विज्ञप्तिमा भनिएको छ, ‘निज चिकित्सक तत्पश्चात् पत्र बुझी काठमाडौं उपत्यका बाहिरको संघीय अस्पतालमा हाजिर भई काम गरिरहेको अवस्था छ।’

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…