Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कष्टम हायरिङ सेन्टर’ स्थापना

डेक्स

डेक्स

कष्टम हायरिङ सेन्टर’ स्थापना
ADVERTISEMENT

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा कष्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । किसानका लागि डुडुवामा ‘कष्टम हायरिङ सेन्टर’स्थापना गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जका प्रमुख राकेश ओझाले कृषि उपकरणमा नेपाल सरकारको लगानी भएकाले सबै किसानले त्यसको लाभ लिन आग्रह गर्नुभयो । 

जनचाहना कृषक समूहले स्थापना गरेको सो सेन्टरबाट किसानले सहुलियत दरमा उपकरणको प्रयोग गर्न पाउछन  । सेन्टरमा ट्याक्टर, ट्राली, कल्टीवेटर, धान थ्रेसर, गहुँ थ्रेसर, रोटावेटर, मकै थ्रेसर, लेजरल्याण्ड लेवरल र रिपर रहेको छ । ती उपकरणमा कुल रु। ४३ लाख लगानी रहेको छ । बाँकेको खजुरामा पनि ट्याटक्र लगायतका उपकरण रहेको छ । सबै उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । 

‘कष्टम हायरिङ सेन्टर’ डुडुवा बाहेक बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुराका ७ स्थानमा रहेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

कृषि यन्त्रको उपयोगिता बारे अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

किसानका लागि  ‘कष्टम हायरिङ सेन्टर

किसानका लागि ‘कष्टम हायरिङ सेन्टर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

कष्टम हायरिङ सेन्टर’ स्थापना

कष्टम हायरिङ सेन्टर’ स्थापना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले बाँकेमा क…

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

पवनदीप राजनको नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो?’ (भिडियो)

काठमाडौं :इन्डियन आइडल१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्…