Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान

डेक्स

डेक्स

योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान
ADVERTISEMENT

नेपालगञ्ज ।  योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा  भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र योग गुरु भट्टराईले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । योग प्रशिक्षक प्रेम केसीको संयोजनमा गरिएको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । जन्मोत्सवको अवसरमा रक्तदान समेत गर्नुभएका योग गुरु भट्टराईले स्वस्थ व्यक्तिको  शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भइ नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैलाई रक्तदान गर्न आहवान गर्नु भयो । कार्यक्रममा योग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, अधिवक्ता विश्वजित तिवारी, योग अभ्यासकर्ता लगायतको उपस्थिति रहेको थियो । योग समिति नेपालले विभिन्न अवसर र सन्दर्भमा रचनात्मक कार्य गर्दै आएको योग प्रशिक्षक सुमित्रा सुवेदीले जानकारी दिनु भयो । ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…