Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजना

सम्वाददाता

सम्वाददाता

स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजना
ADVERTISEMENT

बर्दिया । ब्याकवर्ड सोसाइटी एजुकेशन(बेस) बर्दियाले जिल्ला स्तरीय परियोजना समापन एवम् समिक्षा कार्यक्रमको आयोजना गरेको छ  ।
संस्थाले  विगत १० महिना देखि यूके एड ÷एफसिडियो र यूनिलिभरको आर्थिक तथा वाटरएडको प्राविधिक सहयोगमा  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य सेवा विभिाग अन्र्तगतका  राष्ट्रिय स्वास्थ्य शिक्षा ,सूचना तथा संचार केन्द्र, परिवार कल्याण महाशाखा , राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वय तथा सहकार्यमा संचालित साथै स्थानीय स्तरमा बर्दिया जिल्लामा रहेका सबै स्थानीय तह ,स्थानीय स्वास्थ्य संस्था तथा विघालयहरु र अन्य संघसंस्थाहरुको समन्वय  तथा सहकार्यमा स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना संचालन गरेको थियो ।
 ”स्वच्छ परिवार सुखको आधार ” मुल नारामा आधारित यस परियोजनाले बर्दिया जिल्लाका जनसमुदाय विषेश गरी कोभिड १९ खोप सेवाबाट बञ्चित सिमान्तकृत तथा अन्य अल्पसंख्यकमा स्वच्छता तथा कोभिड १९ रोकथाम सम्बन्धी ब्यवहार परिवर्तन गर्नुको साथै यसको विरुद्ध वुस्टर डोज सहित पूणमात्राको खोप लगाई यस रोगको फैलावट तथा नयाँ प्रजातिका रोकथाम तथा नियन्त्रण गर्नुको साथै बर्दिया जिल्लामा बसोबास गर्ने सबै जनसमुदायलाई लक्ष्य गरिएतापनि समाजमा पछाडी परेका वर्ग र कोभिड १९ को उच्च जोखिममा रहेका अपाङ्ग,जेष्ठ नागरिक,दिर्घरोगी लगायत भौगोलिक विकटता गरिबीका कारण संचार सेंवाबाट पछाडी परेका,सेवाको पहुँच नभएका समुदायलाई विषेश गरी  विद्यालयमा अध्ययनरत बालबालिका तथा समुदायका ब्यक्तिहरुलाई लक्षित गरी प्राथामिकताका साथ साबुनपानिले मिचि मिचि हात धुने ,मास्क लगाउदा नाक,मुख र चिउडोसम्म छोपिने गरी लगाउने ,घर बाहिर जाँदा एक अर्को बिच २ मि. भौतिक दुरी कायम गर्ने , परिवारका खोप लगाउन मिल्ने सबै सदस्यहरुले कोभिड–१९ विरुद्धको वूस्टर मात्रा सहितको पूर्ण खोप लगाउने ,पिउने पानि शुद्धीकरण गरेर मात्र पिउने ,साधै चर्पिमा मात्र दिशापिसा गर्ने र चर्पि सधै सफा राख्ने, राम्ररी पकाएको खाना मात्र खाने र महिनावारी सम्बन्धी स्वच्छता अपनाउने ८ वटा मुख्य उदेश्यमा रही यो स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना  संचालन गरीएको र सो परियोजनाको आज जिल्ला समन्वय समिती बर्दियाका उपाध्यक्ष्य अमिता कुमारी यादबको प्रमुख आतिथ्यमा जिल्ला भित्रका ८ वटै पालिकाका प्रमुखहरु र सरोकारवालाहरुलाई आमन्त्रीत गरी कार्यक्रम समापन गरेको कुरा बेस बर्दियाका अध्यक्ष्य विष्णु चौधरीले बताउनु भयो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…