Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

क्षयरोगबारे नेपालगन्जमा सचेतना अभियान

डेक्स

डेक्स

क्षयरोगबारे नेपालगन्जमा सचेतना अभियान
ADVERTISEMENT

नेपालगन्ज १० चैत । बिश्व क्षयरोग दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थासँगको सहयोगमा अन्तरक्रिया, र्याली, बिरामीलाई फलफूल तथा सामाग्री हस्तान्तरण गरेर दिवस मनाइएको हो ।

संवाद कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन मानव नेपालीले सन २०५० मा नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य रहेको भन्दै त्यसै अनुसार कार्यक्रमहरु भैरहेको जानकारी दिनुभयो । प्रति एकलाखमा एक जनामा मात्र टिबी देखियो भने टिबी अन्त्य भएको मानिन्छ । तर अहिले नेपालमा प्रति लाखमा २ सय २९ जनामा टिबी देखिएको छ । उहाँका अनुसार २०७७÷७८ मा प्रतिलाखमा ५८ जना मृत्यु रहेकोमा ०८२÷०८३ मा त्यसलाई २३ मा झार्ने लक्ष्य रहेको छ ।

बाँकेमा टिबी निवारणका लागि नयाँ टिबी रोगीको पहिचान, उपचारका कार्यक्रम भैरहेका छन् । जिल्लामा ७५ वटा डट सेन्टर रहेका छन् । एउटा होस्टेल छ भने दुईवटा सब डट सेन्टर रहेका छन् । बाँकेमा आर्थिक वर्ष ०७८÷०७९ मा एक हजार १ य ८९ जना नयाँ टिबीका बिरामी फेला परेका थिए भने चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ५ सय १८ जना नयाँ रोगी फेला परेको फोकल पर्सन नेपालीले जानकारी दिनुभयो । यस्तै यो अबधिमा १३ जनाको मृत्यु भएको छ । 

कार्यक्रममा टिबी रोगको उपचारबाट निको हुने अन्तिम चरणमा रहेका बिरामीहरुले आ–आफ्नो अनुभव सुनाएका थिए । टिबी अस्पतालमा उपचाररत उनीहरुले टिबी रोगको पहिचान हुनु भन्दा अघि झेल्नु परेका समस्या र पहिचानपछि टिबी अस्पतालले प्रबाह गरेको सेवाबारे अनुभव सुनाएका हुन् ।

अन्तरक्रिया अघि आज बिहान नेपालगन्जमा ¥याली निकालिएको थियो भने टिबी अस्पतालका बिरामीलाई फलफूल र विभिन्न सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा क्षयरोगका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको सभापतित्त्वमा भएको बृहत अन्तरक्रिया तथा अन्तर संवाद कार्यक्रममा क्षयरोगी, अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…