Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

उद्यमशिलता विकास परियोजना शुरु

डेक्स

डेक्स

उद्यमशिलता विकास परियोजना शुरु
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया १९ फागुन÷ दलित महिला उत्थान संघले लुथरन वाल्र्ड रिलिफको सहयोगमा “यूवा तथा महिला उद्यमशिलता विकास परियोजना” शुरु गरेको छ । उद्यमशिलताको माध्यमबाट यूवा तथा महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले नगरपालिकास्तरीय परियोजना शुभारम्भ बैठक बसेको छ ।
गुलरिया नगरपालिका र मधुवन नगरपालिकाभित्रका २ सय ५० जना १६ वर्षदेखि ४० वर्षसम्मका यूवालाई समेटिने भएको छ । दुई वर्षको परियोजना अवधीमा दैनिक १ हजार ५ सयका दरले असुरक्षित बैदेशिक रोजगारमा गएर दुःख पाएका यूवाहरु, स्थानीयस्तरमा केहि रोजगार गर्न चाहनेलाई समेटिएको दलित महिला उत्थान संघ बर्दियाका कार्यक्रम संयोजक विष्णु नेपालीलेल जानकारी दिनुभयो । 
कार्यकममा गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतम लगायत पालिकाका वडा अध्यक्ष्यहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रसंचारकर्मीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…