Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भन्सार छलेको सामग्री सहित दुई पक्राउ

सम्वाददाता

सम्वाददाता

भन्सार छलेको सामग्री सहित दुई पक्राउ
ADVERTISEMENT

बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको अवैध सामान र गाडीसहित दुई  पक्राउ परेका छन् ।

भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही ठाउँका २७ वर्षीय मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो । 

भारतबाट भित्र्याइएको कपडा, होलीका प्रयोजनका सामानलगायत भे १ च ३४०१ नम्बरको गाडीसहित रु.१९ लाख ९४ हजार ६९० बरावरको मूल्य  रहेको समान भएको बताइएको छ । 

भारतको सीमा नाका हुँदै गुलरिया नगरपालिका १ स्थित ग्राभेल सडकबाट आउँदै गरेको अवस्थामा जाँच गर्दा अवैध सामान फेला परेको थियो। पक्राउ परेका चौधरीद्वयसहित बरामद सामग्री कारबाहीका लागि भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…