Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भन्सार छलेर ल्याएको सामान बरामद

डेक्स

डेक्स

भन्सार छलेर ल्याएको सामान बरामद
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा भान्सार छलि ल्याइएको रु.१ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । बिहीबार नेपालगञ्ज उप–महानगरपालिका वडा नं।४ बसपार्कस्थित सडक खण्डमा भारतबाट भन्सार छलि गरी ल्याइएको सो परिमाण बराबरको सामान वडा प्रहरी कार्यालय नेपालगञ्जले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खाटिएका प्रहरी नावय निरीक्षक राजेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलिले सामान बरामद गरेको हो ।

कुर्ता सुरुवाल ४३ थान, सारी ९ थान, कोट पाईन्टको काँचो कपडा २ थान, कुर्ती २२ थान, पलाजु ३० थान र लेगिज ५ थान बरामद गरिएको प्रहरी नायब निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…