Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन ः प्रवक्ता महत

डेक्स

डेक्स

राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन ः प्रवक्ता महत
ADVERTISEMENT

नेपालगञ्ज, १२ माघ ।  नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन गरेको बताउनुभएको छ । 
नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारलाई सर्मथन गरेपनि आफूहरु सरकारमा नजाने भएकाले संसदमा ठूलो दल भएको हैसियतले विपक्षी दल भएको समेत उल्लेख गर्नुभयो ।  
‘संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गछौ ’नेता महतले भन्नुभयो । 
नेपाली काङ्ग्रेसका नेता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान रक्षाका लागि  म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनशाय रहेको र  समझदारी विकास गर्ने भन्नुभएकोले उहाँको समेत परीक्षण हुने भएकाले सरकारलाई सर्मथन गरेको स्पष्ट पार्नुभयो । 
संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकोले त्यसमा काङ्ग्रेसको दावी रहेको उल्लेख गर्दै उहाँले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दावी गर्दा गठवन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटी  भएकाले गठवन्धन भत्केको बताउनुभयो । 
प्रवक्ता महतले राष्ट्रपतिमा आफूहरुको दावी रहेको उल्लेख गर्दै पार्टी सभापति शेर बहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको जानकारी दिनुभयो । 
उहाँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता इच्छुक भएको र त्यसको उपयुक्त समयमा  निक्र्यौल हुने बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …