Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

दुईदेशका सुरक्षा अधिकारीको बैठक, सिमा सिल गर्ने

डेक्स

डेक्स

दुईदेशका सुरक्षा अधिकारीको बैठक, सिमा सिल गर्ने
ADVERTISEMENT

नेपालगन्ज २३ कात्तिक । नेपाल भारतका सुरक्षाअधिकारीहरुको बैठक आज बुधबार नेपालगन्जमा बसेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सिमाक्षेत्रमा हुन सक्ने विभिन्न किसिमका अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नेलगायतका विषयमा निर्णय भएको हो । 

बैठकले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरी दुबैदेशकातर्फबाट निर्वाचनको दिन अथार्त मङ्सिर ४ गतेसम्म ७२ घण्टा सिमा क्षेत्र शिल गर्ने, सिमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापको नियन्त्रण गर्ने, सिमा क्षेत्रबाट हुनसक्ने गैरकानूनी कार्य, अवैध हातहतियार ओसारपसार, लागूऔषध ओसारपसार, मानवबेचखिन जस्ता कार्य कडाईका साथ दुबैतर्फ विशेष चेकजाँचको कार्यलाई सक्रिय बनाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचनलाई लक्षितगरी बाँके र बर्दिया जिल्लाका विभिन्न सिमा नाकाहरुमा हुन सक्ने विभिन्न खालका अपराधजन्य गतिबिधी अवाञ्छित कृयाकलापलाई नियन्त्रण गर्नका लागि दुई पक्षिय सुरक्षालाई सुदृढ बनाई चेकजाँच तथा निगरानी बढाइने सहमती भएको छ । 
सो बैठकमा भारतको बहराईचका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) डा. दिनेश चन्द्र, श्रावस्तीका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) नेहा प्रकाशलगायत भारतीय प्रहरी तथा एसएसवीका अधिकारीहरु, बाँकेका प्रमख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, बर्दियााक प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, बर्दियाका प्रहरी प्रमुख, विरेन्द्रबहादुर शाहीलगायत सहायक प्रमुख जिल्ला अधिकारी, शसस्त्र तथा राष्टिय अनुसन्धानका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…