Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राणालाई डुडुवासीको एक्कबद्धता

डेक्स

डेक्स

राणालाई डुडुवासीको एक्कबद्धता
ADVERTISEMENT

नेपालगन्ज २२ कार्तिक । बाँकेको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदीपनरसिंह राणाको लोकप्रियता डुडुवा गाउँपालिकामा बढ्दो देखिएको छ । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगेका राणालाई जिताउन डुडुवासीले एक्बद्धता समेत जनाएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राणा केही दिनएता चुनावी प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका विभिन्न वडा तथा बस्तीहरुमा पुगीरहनुभएको छ ।  नेपाली काँग्रेसका नेता कार्यकर्तासहित डुडुवाबासीको घरदैलोमा पुग्दा राणालाई स्थानीयले फूलमालाले स्वागत समेत गर्ने गरेको पाइएको छ ।

मंगलबार पनि चुनावी प्रचारका क्रममा राणा डुडुवा गाउँपालिकाको वडा नम्बर–५ मा रहेका डलैपुर, गुहाना, रंगीताल, तिलकपुर, मिलनिया, मोतिडाडाँ, डाँगी टोल पश्चिम तिलकपुर, जब्दहवा लगायतका विभिन्न बस्तीहरुमा पुग्नुभयो । सो क्रममा राणालाई स्थानीयबासीले फूलमाला तथा अबिर लगाएर स्वागत् गरेको हुन् ।

सो समयमा स्थानीयले राणालाई बोलाएर भेटघाट गर्दै जिताउने प्रतिबद्धता समेत व्यक्त गरे । स्थानीयबासीले राणालाई क्षेत्र नम्बर–२ को विकासको अगुवाका रुपमा देखेको बताएका थिए । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …