Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कांग्रेश क्षेत्र नंं २ प्रदेश (क) द्धारा चुनाव रणनिति तय

सम्वाददाता

सम्वाददाता

कांग्रेश क्षेत्र नंं २ प्रदेश (क) द्धारा चुनाव रणनिति तय
ADVERTISEMENT

 नेपालगन्ज १ कार्तिक । मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरि बाँके क्षेत्र नं. २ प्रदेश (क) ले विभिन्न निर्णयहरु गरेको छ । प्रदेश सभापति ज्ञानेन्द्रकुमार चौधरीको सभापतित्वमा सम्पन्न बैठकले क्षेत्र नं. २ मा काग्रेशका तर्फबाट उम्मेदवारलाई विजयी गराउन विशेष रणनिति तयार गरेको हो ।

बैठकले क्षेत्र नं. २  प्रदेश (क) अन्र्तगत रहेका १३ वटा वडामा प्रतिनिधी खटाइएको छ, भने सभापति चौधरीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ । 

बैठकले ४ जनालाई प्रदेश कार्यसमितिमा सदस्य मनोनित गरेको छ । बैठकले विष्णुसिंह ठकुरी, गंगाराम डाँगी, रुमबहादुर बुढाथोकी र धर्मपाल रैदासलाई सदस्यमा मनोनित गरेको हो । मनोानित सदस्यहरुलाई मनोनयन गरिएको पत्र प्रदान गरि स्वागत गरिएको थियो । मसिर ४ गतेको निर्वाचनमा काग्रेसका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सम्पुर्ण सदस्यहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता गरिएको थियो । 

बैठकमा क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेश सभा (क) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा (ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले आफनो उम्मेदवारीबारे बोल्दै प्रजातन्त्रको रक्षा, समृद्ध विकासका लागि आफुहरुलाई मतदान गर्न आवहान गर्नुभएको थियो ।

बैठकमा प्रदेश सभा (ख) का सभापति जितेन्द्र हमाल, प्रदेश प्रतिनिधी लगायतको उपस्थित रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …