Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गठबन्धनबाट बर्दिया १ मा अधिकारिक उम्मेदवार सञ्जय गौतम

सम्वाददाता

सम्वाददाता

गठबन्धनबाट बर्दिया १ मा अधिकारिक उम्मेदवार सञ्जय गौतम
ADVERTISEMENT

कमल राजपौडेल देबकमल
बर्दिया २५ असोज । 
बर्दिया जिल्लाको संघिय निवार्चन क्षेत्र न. १ मा नेपाली काग्रेसको आधिकारी उम्मेदवार संञ्जय कुमार गौतम नै कायम भएका छन । वाम –लोकतान्त्रिक गठबन्धनबाट काग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर र पूर्व सिचाई मन्त्री एंवम निवर्तमान संघीय सांसद सञ्ंजय कुमार गौतमको दोहोरो उम्मेदवारी परेको थियो । 
जिल्ला सभापती राठोर देउबा पक्षधर हुन भने सञ्जय कुमार गौतम शेखर कोइराला र गंगन थापा पक्षधरका हुन । उनी वाम सुत्रधारका प्रचारक बबई सिचाईको कुलो देखाएर लामो समयसम्म बर्दियाली जनतालाई झुकाउने तत्कालीन नेकपा एमालेका उपाध्यक्ष्य वामदेब गौतमलाई २०७४ सालको निवार्चनमा पराजित गराएर राष्ट्रिय राजनीतिको चर्चामा आएका थिए ।
२०६२÷०६३ सालको राजनीतिक परिवर्तन पछि उनी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक निमार्ण गरी स्थापना गर्नका लागी स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्र्तगतबाट रु १० लाख रुपिया ँविनियोजन गर्ने पहिलो राष्ट्रवादी छवी भएका सांसद हुन ।

स्वर्गीय प्रमोद विक्रम राणको प्रेरणामा २०६५ साल देखी बर्दियाको गुलरियामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निमार्णको लागि कमलराज पौडेल देबकमलको नेतृत्वमा चलेको अभियान सञ्ंजय कुमार गौतमको साथ र सहयोगले नै सफल भएको थियो ।

 २०७४ सालमा निर्वाचित गौतमले आफनो निवार्चन क्षेत्रमा धार्मिक ,सास्कृतिक क्षेत्रका साथै शिक्षा स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनिय कार्य गरेका छन । उनैको दिर्घकालिन सोचले गर्दा २०७९ असोज १८ गते रातिबाट  अविरल रुपमा परेको वर्षाका कारण बबई नदिमा आएको बहावले गुलरिया नगरपालिका लगायत अन्य क्षेत्रमा पहिला जस्तो क्षति हुन भएन ।

राष्ट्रिय स्तरमा राष्ट्रिय हितका लागि अनेकौ काम गरेर राष्ट्रवादी छवी बनाएका गौतमले विगत ५ वर्षमा गरेको उल्लेखनिय कार्यको मुल्याङ्गन बर्दिया जिल्लाको संघिय क्षेत्र १ का आम मतदाताले गर्नुुका साथै उनको विजय सुनिश्चित गर्ने छन ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …