Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

१ सय किसानलाई कृषि सामाग्री वितरण

सम्वाददाता

सम्वाददाता

१ सय किसानलाई कृषि सामाग्री वितरण
ADVERTISEMENT

कमल राजपौडेल (देबकमल)
बर्दिया भदौ १७ / बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न.४ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले सहकारीमा अवाद्ध १ सय जना पशुपालक किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । 
हेफर इन्टरनेश्नल नेपालकको सवलिकरण परियोजना कार्यक्रम अन्र्तगतको आर्थिक सहयोग र भेरी वातावरणिय विष्टिता समुह –बीग्रुप) को साझेदारीमा विद्युतीय च्यापकटर (चाराकटने मेशिन) ३० प्रतिशत अनुदानमा पशुपालक किसानहरुलाई वितरण गरेको हो ।

२०६८ सालमा न्युन सदस्यको सहभागितामा स्थापना गरी संचालन गरीएको सहकारीमा हाल ८ सय भन्दा अधिक महिला शेयर सदस्यहरु रहेको र सबै  महिला शेयर सदस्यहरु कृषि उद्यमी, पशुपालक, भएकोले हाल सहकारीमा दैनिक १ हजार लिटर भन्दा अधिक दुध संकलन हुने कुरा संस्थाको अध्यक्ष जितकुमारी योगिले बताउनुभयो । 

अध्यक्ष योगिका अनुसार च्यापकटर वितरण कार्यक्रमका लागि हेफर ईन्टरनेशनल नेपालको तर्फबाट सहकारीलाई २९ लाख ५० हजार घुम्तीकोष प्राप्त भएको हो । विद्युतीय च्यापकटर पाएका सबै किसानहरु अब  आपनो समयको बचत हुने, अन्य घाँस पराल काटेर खुवाउदा घाँस खेर नजाने र उत्पादनमा पनि वृद्धि हुने हुदाँआपूmहरु निकै खुसि भएको कुरा कृषक अर्जुन पौडेलले बताउनुभयो । 

कार्यक्रममा गुलरिया नगरपालिकाका वडा न. ४ का अध्यक्ष्य सुरेश गौतम, वडा ५ का अध्यक्ष मुमबहादुर मल्ल, कृषि विकाश बैक शाखा गुलरियाका प्रबन्धक घनश्याम न्यौपाने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कार्यलय प्रमुख कृष्ण धिताल,हेफर ईन्टरनेश्नल नेपालका प्रतिनिधि,वी ग्रुपका प्रतिनिधि र सहकारीका संचालक समितीका सदस्य र शेयर सदस्यहरु लगायत स्थानीयआम संचारकर्मीहरुको उपस्थितीथियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…