Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सरकारले सवैलाई समान नागरिकता दिनु पर्छ – सी के राउत

डेक्स

डेक्स

सरकारले सवैलाई समान नागरिकता दिनु पर्छ – सी के राउत
ADVERTISEMENT

कमलराज पौडेल (देवकमल)
गुलरिया (बर्दिया) १५ भदौ । 
बर्दियाको गुलरिया आउनुभएका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी के राउतले नागरिकता विधेयकका बारेमा चर्चा गर्दै सरकारले सवैलाई समानताको व्यवहार दिई नागरिकता दिनु पर्ने धारणा राखुभयो । 
संघीय चुनावलाई लक्षित गरी आफ्नो संगठनका नेता तथा कार्यकर्ता भेटघाट, प्रशिक्षणका क्रममा आउनुभएका डा.राउतले संचारकर्मीसंग कुरा गर्दै उहाँले भन्नुभयो सरकारले नागरिकता श्रेणीको आधारमा वितरण गुर्नु उचित हैन । यो विभेद हो, नागरिकको आधारभुत अधिकार नै नागरिकता हो, सरकारले नागरिकतामा वंशज, जन्मसिद्धि, अंगीकृत या अन्य कुनै दर्जाको नागरिक भनि विभेद पूर्ण नागरिकता दिनु हुदैन उहाको भनाई थियो । 
अध्यक्ष डा.राउतले सशक्त उम्मेदवारको खोजी तलासी गर्ने, संगठनलाई सुदृढीकरण गर्ने अभियान चलिरहेको जानकारी दिँदै सुशासन कायम गर्ने पार्टीको मुख्य एजेण्डा रहेको बताउनुभयो । 
डा. रावतले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र सामाजिक सुरक्षा जनतालाई चाहिने आधारभुत कुरा दिलाउनु हाम्रो पार्टीको मुख्य एजेण्डा भएको बताउनुभयो । उनका अनुसार नागरिकता आन्दोलनको अगुवाई र किसान आन्दोलनको बारेमा आवाज उठाउने काम जनमत पार्टीले गरेको हो । त्यसैगरी मिटर व्याजीलाई कारवाही गर्न सरकारलाई बाध्य बनाएको उल्लेख गनुभयो । 

कार्यक्रमपछि डा राउतलाई बर्दिया नागरिक समाजका अगुवा तथा अभियन्ता कमलराज पौडेलले पृथ्वी नारायाण शाहको तस्वीर अंकित मायाको चिनो प्रदान गर्नुभएका थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …