Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

डेक्स

डेक्स

डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण
ADVERTISEMENT

   डुडुवा (बाँके) ८ जेठ । बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आज आइतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र सदस्यलाई सपथ खुवाउनु भएको हो । 

    सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, निर्वाचन अधिकृत फडिकराज मुडभरी लगायतको उपस्थिती रहेको थियो । सपथ कार्यक्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 

    त्यस अवसरमा डुडुवा गाउँ कार्यपालिकाको महिला र दलित एवम् अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि कार्यक्रमको सुचि तालिका प्रकाशन गरिएको थियो ।

सूचि अनुसार जेठ ९ गते १३ गतेसम्मको निर्वाचन प्रक्रिया निर्धारण गरिएको निर्वाचन अधिकृत मुडभरीले बताउनुभयो । सोका लागि जेठ १३ गते सदस्य पदको निर्वाचन हुनेछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …