Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवा वार्ड नंं १ मा काँग्रेसको प्यानल विजयी

सम्वाददाता

सम्वाददाता

डुडुवा वार्ड नंं १ मा काँग्रेसको प्यानल विजयी
ADVERTISEMENT

डुडुवा (बाँके) १ जेठ ।

बाँके डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । वार्ड नंं १ मा नेपाली काँग्रेशको प्यानल विजयी भएको छ । नेपाली काँग्रेशका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७६० मत ल्याउनु भएको छ ।

तेस्रो स्थानमा जनता समाजबादी पार्टीका बद्री यादवले ३२९ मत लयाउनु भएको छ । महिला वडा सदस्यमा नेपाली काँग्रेशका सुष्मा यादव (८९२), महिला दलित सदस्यमा कनिकतारा पासी (८५७), वडा सदस्यमा ज्ञानेन्द्र कुमार चौधरी (८६५) र अर्का वडा सदस्य रामसागर लोनिया (८९३) विजयी हुनु भएको छ । 

यसैगरि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेशका नरेन्द्रकुमार चौधरीले ९६२ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । दोस्रो स्थानमा नेकपा एमालेका सरोजकुमारी यादवले ८५० मत प्राप्त गर्नुभएको छ । र जसपाका भण्डारीलाल यादवले ३४७ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ । 
यसैगरि गाउँपालिका उपाध्यक्षमा नेपाली काग्रेशका शाहिदा बानोले ९३३ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । नेकपा एमालेका शकिल खाले ८२१ मत ल्याएर दोस्रो स्थानमा रहनु भएको छ । वडा नंं १ मा कुल खसेको २६९५ मतमा १४४ मत बदर भएको थियो । 
अहिले वडा नंं ६ को मतगणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …