Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जसपाद्धारा नेपालगन्ज ६ मा बृहत चुनावी रयाली

सम्वाददाता

सम्वाददाता

जसपाद्धारा नेपालगन्ज ६ मा बृहत चुनावी रयाली
ADVERTISEMENT

नेपालगन्ज बैशाख २६ । 
बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दलहरु अन्तिम समयमा पनि आफनो प्रचार प्रसारको कार्य तिब्र पारेका छन । विभिन्न राजनितिक दलहरुबाट उम्मेदवाहरुले जनतामाझ आफना पक्षमा पार्न विभिन्न चुनावी कार्यक्रम गरिरहेका छन । बाँकेमा आठ वटै स्थानीय तहहरुमा उम्मेदवारहरुले प्रचार प्रसारको कार्य जारी राखेका छन । 

जनता समाजवादी पार्टी नेपालले नेपालगन्जको वार्ड नं. ६ मा आज सोमबार बृहत रयाली निकालेको छ । सैयौ कार्यक्रताहरुको सहभागिता रहेको रयालीमा वार्ड अध्यक्षका पदका उम्मेदवार भरत बहादुर बर्मा, जसपा वडा कमिटि अध्यक्ष ओम प्रकाश श्रीवास्तव, सदस्य पदका उम्मेदवार सोनू खान, शिवरानी कोरी, ओम प्रकाश बनिया, सुरेश साहू लगायतको सहभागिता रहेको थियो ।

वडा नं. ६ मा जसपा बलियो दाबेदारको रुपमा प्रस्तुत भएको वडा कमिटी अध्यक्ष श्रवीवास्तवले बताउनुभयो ।  
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …