Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त

डेक्स

डेक्स

कांग्रेस उम्मेदवार कोइराला आज दिनभर मतदाताकै घर-दैलोमा ब्यस्त
ADVERTISEMENT

नेपालगन्ज, फागुन ११ । बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइराला सोमबार दिनभर मतदाताको घर(दैलोमा ब्यस्त हुनुभयो । उहाँ सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुर लगायत क्षेत्रमा मतदाताका घर(दैलोमा ब्यस्त हुनुभयो । 

घरदैलोका क्रममा मतदाताले कोइरालालाई जितको अग्रिम शुभकामना दिएका छन् । बाँके(२ नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला चुनाव लड्दै आएको क्षेत्र हो । यही क्षेत्रका मतदाताको अमुल्य मतबाट चुनाव जितेर स्वर्गिय कोइराला प्रधानमन्त्री बनेका थिए, भने देशका लागि नयाँ संविधान दिएका थिए ।

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा स्वर्गिय कोइरालाका भतिज समेत रहेका कांग्रेसका युवा नेता एवम् जिल्ला सचिव शुधान्सुलाई निर्वाचित गराउने मतदाताहरुले प्रतिवद्धता जनाएका हुन् । घर(दैलोका क्रममा अधिकांस मतदाताले आफुलाई आर्शिवाद दिने गरेको कोइरालाले बताएका छन् ।

उनले सोमबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर, डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा पनि घरदैलो गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताले जानकारी दिएका छन् । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …