Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्(कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौ

डेक्स

डेक्स

मतदातामाझ शुधान्सुः मतदाता भन्छन्(कांग्रेस बलिएर आएको छ, रुखमा मतदान गर्छौ
ADVERTISEMENT

नेपालगन्ज, फागुन ९ । नेपाली काँग्रेसबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना अनुसार चल्ने बताएका छन् ।

शनिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का राँझा, नयाँ बस्ती, थपुवाका मतदातासंगको भेटमा कोइरालाले युवाहरुको भावना अनुसार सबैभन्दा पहिला आफू बदलिनुपर्छ भनेर नेपाली काँग्रेस बदलिएर आएको स्पष्ट पारे ।

कोइरालाले भने, ‘जेनजी युवाहरुको भावना अनुसार पार्टी पनि बदलिन जरुरी देखेरे नै नेपाली काँग्रेसभित्र पनि परिवर्तन भएको छ । हामी शहादत प्राप्त गरेका युवाहरुको सम्मान गछौं, जसले देशमा युवाको भावना अनुसार अगाडि बढ्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।’

प्रतिनिधि सभा सदस्यको हैसियतले सधैं भ्रष्टाचारको बिरुद्ध र सुशासनको पक्षमा आफ्नो आवाज बुलन्द रहने कोइरालाले उल्लेख गरे । ‘देशमा एकदमै आवश्यक भनेको भ्रष्टाचार नियन्त्रण रहेको छ, त्यस कारण मेरो आवाज भ्रष्टाचारको बिरुद्धमा सदैब रहनेछ र म तपाईंहरुको छोरा(भाइ(भतिज(दाई भएको नाताले एक रुपैयाँ पनि भ्रष्टाचार गर्नेछैन,’ कोइरालाले भने ।

कोइरालाले नेपाली युवाको बिदेशिने बाध्यता अन्त्यका लागि आफ्नो प्राथमिकता रहने बताए । उम्मेदवार कोइरालाले त्यसक्रममा घरदैलो समेत गरेका थिए । 

सो क्रममा मतदाताले कोइराला नयाँ उम्मेदवार र केही गर्न चाहने देखिएको हुँदा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनीहरुले आफ्नो क्षेत्रको समस्या समाधानका लागि आवश्यक कार्यहरु गर्नुपर्ने कोइरालालाई सुझाएका थिए ।

थपुवाका महेन्द्र जोशी, टंक बहादुर शाही, राँझा टोलका सन्ताृेष कुमार शर्माले कांग्रेसले युवा र स्वच्छ छविको ब्यक्तिलाई उम्मेदवार बनाएकाले कांग्रेसको रुख चुनाव चिन्हमा मतदान गर्न आफूहरु आतुर रहेको बताए । कांग्रेस बदलिएर आएकाले कांग्रेसले जनतामा आशा जगाएको उनीहरुको भनाई छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …