Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

डेक्स

डेक्स

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस
ADVERTISEMENT

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय बैठकहरू सम्पन्न भएका छन्। सोही क्रममा कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पकडीमा जनमत पार्टीको क्षेत्रीय बैठक बस्यो । 

उक्त बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारका रूपमा पार्टीका राष्ट्रिय उपाध्यक्ष ई। नरेन्द्र प्रसाद चौधरीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

स्थानीय नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको व्यापक सहभागितामा सम्पन्न बैठकमा ई। नरेन्द्र चौधरी प्रति रहेको जन विश्वास, नेतृत्व क्षमता र राजनीतिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गरिएको थियो।
उहाँको नाम पूर्व मन्त्री दान बहादुर चौधरीले प्रस्ताव गर्नु भएको र क्षेत्र ( १ का सबै प्रतिनिधिहरूले ध्वनिमतका साथ ताली बजाई समर्थन गर्नु भएको थियो ।  

सो कार्यक्रम जनमत पार्टीका क्षेत्रिय इञ्चार्ज मोहमद रौफ मुसलमानको अध्यक्षतामा सम्पन्न भएको थियो। क्षेत्रका जनमत पार्टीका अगुवा नेता केन्द्रीय सदस्य सित राम पटेल, लुम्बिनी प्रदेश उपाध्यक्ष धिरज, चुनाव कम्पेनिग अफिसर दिलीप सिंह, पुनवासी यादव, विनोद चौधरी, तथा क्षेत्रका सबै अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …