Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

डेक्स

डेक्स

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौर

ADVERTISEMENT

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताउनु भएको छ ।

काँग्रेसको वर्दिया, क्षेत्र नम्वर–२ कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले काँग्रेसले चुनावको तयारी थालेको तर शान्तिसुरक्षाको आवश्यक व्यवस्था हुन नसकेको बताउनु भयो । उहाँले निर्वाचन सुनिश्चित गर्न सरकारले  सुरक्षा लगायतका प्रवन्ध तत्काल गर्नुपर्नेमा जोड दिनुभयो ।

सहमहामन्त्री राठौरले केन्द्रीय समितिको निर्णय अनुरुप पार्टीले महाधिवेशनको तयारी थालेको बताउँदै महाधिवेशनले आमनिर्वाचनमा पार्टीलाई कसरी सघाउ पुर्याउँछ भन्नेमा सबै काँग्रेसजन गम्भीर र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

सहमहामन्त्री राठौरले महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउन पार्टीका सबै तहका नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताउनुभयो ।

उहाँले पार्टीलाई पुनर्ताजगी गराइ सँगठनलाई चलायमान बनाउने र निर्वाचनबाट पार्टीलाई थप बलियो बनाउन महाधिवेशन कसरी सहयोगी हुन्छ भन्नेबारे सबै नेता कार्यकर्ताले सोच्नुपर्ने बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …