Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाको तीज विशेष कार्यक्रम (फोटो फिचर)

डेक्स

डेक्स

डुडुवाको तीज विशेष कार्यक्रम (फोटो फिचर)
ADVERTISEMENT

डुडुवा (बाँके) । महिलाहरुको महान चाड हरितालिका तिज पर्वको अवसरमा डुडुवा गाउँपालिकाले विशेष कार्यक्रम गरेको छ । 

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारु, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपप्रमुख शाहिदा बानो, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले तीजको शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा उल्लेख्य मात्रामा महिलाहरुको सहभागिता रहेको थियो । त्यसक्रममा उनीहरु विभिन्न तीज गितमा छमछमी नाचेका थिए । 

कार्यक्रममा उत्कृष्ट नृत्य गरेवापत डुडुवा ५ का किशोरीहरुको समुह पहिलो भएको थियो । दोस्रो स्थानमा गाउँपालिका योजना शाखा प्रमुख कुमारी झुमा खड्का, तेस्रो स्थानमा पालिकाका प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्मा र पालिकाका महिला सहयोगी कार्यक्रताहरुको समुह सान्तवना स्थान हासिल गरेका थिए । 

विजेताहरुलाई गाउँपालिका अध्यक्ष चौधरीलगायतका अथितीहरुले क्रमशः रु पाच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार नगद पुरस्कार वितरण गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …