Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा गुल्जार (ए) अदबको मासिक तरहि मुशायरा

डेक्स

डेक्स

नेपालगञ्जमा गुल्जार (ए) अदबको मासिक तरहि मुशायरा
ADVERTISEMENT

नेपालगञ्ज,। महेंद्र पुस्तकालयमा गुल्जार (ए) अदब नेपालगञ्जको मासिक तरहि मुशायरा भएको छ । यस पटकको मुशायराको मिसरा (ए) तरह थियो –“जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा।”

कार्यक्रमको अध्यक्षता वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मीले गर्नुभयो भने सञ्चालन अदबका उपाध्यक्ष नुरुल हसन नुरूले सफलतापूर्वक निर्वाह गर्नुभयो।

मुशायरामा मिसरा (ए) तरहमा शायरू कविहरूले प्रस्तुत गरेका गजल तथा शेरहरूलाई दर्शक–श्रोताले निकै मन पराएका थिए।
सहभागी कविहरूमा गुल्जार (ए) अदबका संरक्षक तथा वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मी सैय्यद नेपाली, गुल्जार (ए) अदबका अध्यक्ष तथा शायर मुस्तफा अहसन कुरैशी, अहसन आदिल सरवर सरवर नेपाली नशीर मोहम्मद अन्सर नेपाली, इस्माइल अन्सारी, मेराज अहमद हिमाल, नुरुल हसन नुरू, सैय्यद आसिम सरवर, नुर मोहम्मद अन्सारी लगायतले मिसरामा आधारित रहेर गजलहरु बाचन गर्नुभयो । 

कार्यक्रममा डा। उमेर सादिक, अजमल, राशिद कमाल, बब्बु फारुकी लगायत अन्य व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। मुशायराको समापनमा आयोजकहरूले भविष्यमा पनि नेपाली समाजमा उर्दू साहित्यको प्रवर्द्धन र प्रसारलाई अझ सशक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …