Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण

डेक्स

डेक्स

सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न अभिमुखीकरण
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २८, असार । पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरणको पहल थालिएको छ । 

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवाला विषयक प्रशिक्षणात्मक कार्यक्रम गरेको छ । 
    कार्यक्रममा उत्थान ग्रामीण आर्थिक सामाजिक उत्थानकी अध्यक्ष लता शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात नेप्सेकोन बाँकेको प्रमुख समेत रहनु भएका सहजकर्ता छत्रप्रसाद धमलाले प्रशिक्षणात्मक कार्यक्रम प्रारम्भ गर्नुभएको थियो । 

सोही क्रममा छत्र प्रसाद धमलाले अहिलेको समयमा विन एण्ड विनको पोलिसीले मात्रै व्यक्ति र समाजको रूपान्तरण गर्ने र त्यसको भरपर्दो माध्यम सहकारी नै भएको विचार व्यक्त गरेका थिए । त्यसै विषयमा केन्द्रित रही प्रशिक्षक धमलाले जतिसुकै बलियो भएपनि कुर्कुच्चाले होइन पाँच औंला मिलेको पन्जाले नै सिङ्गो मानव शरीरलाई  धान्ने वा नाक मुख आँखा कमर पेट ढाड जस्ता एकल अङ्गहरूले नभएर औंला औंला मिलेर मात्रै कलम चलाउन सकिने सटिक उदाहरण सहित सहकारीको मर्म माथि प्रकाश पार्नुभएको थियो ।

तीन दर्जन बढी सहभागीहरूको सहभागिता रहेको उक्त प्रशिक्षणमा प्रशिक्षकले सहकारीको चुनौती सीमित सहकारीकर्मीहरूको निजी स्वार्थका कारण गिर्दै गएको साख र उक्त साखलाई फिर्ता ल्याउन सेयर सदस्य,सहकारी कार्यसमितिका पदाधिकारी  एवं कर्मचारीहरुले सुझाउनुपर्ने उपायका बारेमा छलफल गरिएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…