Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा

डेक्स

डेक्स

नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा
ADVERTISEMENT

नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको नेपालगञ्ज । नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको छ । महासंघले १७ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । महासंघको क्षेत्रीय सभापतिमा सुरेन्द्र कुमार श्रेष्ठ चयन हुँदा उपाध्यक्षमा समसुद्धिन खाँ, सचिव विजय मल्ल, सहसचिव विजय रत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहनुभएको छ । 

यसैगरी सदस्यहरुमा राजेन्द्र रेउले, सिता सिजापति, डम्मर बिसी, सुमित्रा घले, त्रियोगी गिरी, पुरण बहादुर थारु, गंगाराम डाँगी, संजित कुमार थानी, देवी सिजापति, सम्स अलि सिद्धिकी र सुरज बर्मा रहेका छन् । सल्लाहकारमा कपिल शर्मा र दुर्गा भण्डारीलाई चयन गरिएको छ ।

महासंघको क्षेत्रीय कार्यसमितिलाई प्रमुख अतिथि नेपाली कांग्रेसका सह(महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन र जिल्ला सभापति नारायण प्रसाद गौडेलले संयुक्तरुपमा अविर र खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ बाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सह(महामन्त्री राठौरले पार्टीभित्र अनुशासन कमजोर बन्दै गएको टिप्पणी गर्दै महत्वपूर्ण जिम्मेवारीमा बसेकाले नै विधि(विधान मिचिरहेको आरोप लगाउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …