Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

डेक्स

डेक्स

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ । प्लाष्टिक फोहोरले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्दै गएकाले यसको जोखिमबाट बच्नुपर्नेकुरामा जोड दिइएको छ । 

विश्व वातावरण दिवस २०८२को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित सरोकारवालाविचको अन्र्तक्रिया कार्यक्रमका सहभागीले नगरबासीले आ–आफ्नो घरबाट प्लाष्टिकजन्य फोहोरको नियन्त्रणमा अभियान संचालन गर्नुपर्ने बताएका थिए ।

 कार्यक्रममा वन तथा भुमिगत विज्ञ रमेश गौतम र वातावरण विज्ञ सरोजकुमार तामाङ्गले सो विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहले नेपालगन्ज उपमहानगरले वातावरण संरक्षणमा जोड दिएको प्रदुषणको न्युनीकरणमा सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कुमार कानोजिया, ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, सामाजिक अभियन्ता हेमन्त काफ्ले, कृष्णप्रसाद श्रेष्ठ, रविन्द्र ज्ञवाली, कृष्णमुरारी प्रसाद भट्ट, गोपाल गिरी, टेकनाथ आचार्य, पत्रकार सावित्री गिरी, पुर्णतारा फाउण्डेशनका अध्यक्ष ताराकुमारी रोकाय लगायतले बोल्नुभएको थियो । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ता हेमन्तराज काफ्लेले शितल चिनी र वन डिभिजन कार्यालय बाँकेले अम्लाको वोट समेत वितरण गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …