Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो

सम्वाददाता

सम्वाददाता

स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो
ADVERTISEMENT

देव कमल पौडेल

बर्दिया, २० पुस । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले कुरा नबुझ्दा काम गर्न अप्ठ्यारो भएको पशु प्राविधिकहरुले बताएका छन् । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आठ वटै स्थानीय तहका पशु शाखा प्रमुखहरूले जनप्रतिनिधिहरूसँग सहकार्य गर्न निकै गाह्रो भइरहेको गुनासो गरेका थिए । 

प्राविधिकहरूले किसानहरूको माग बमोजिम कृषि सम्वन्धी दिगो कार्यक्रम तयार गरे पनि जनप्रतिनिधिहरूले ती योजनालाई अस्वीकार गर्ने गरेको उनीहरु बताउछन ।  प्राविधिक भन्छन्, हामीले प्रस्तुत गरेका दीर्घकालीन योजनाहरू जनप्रतिनिधिहरूले वेवास्ता गरेर बजेट वितरणमुखी कार्यक्रम लागू गर्न दबाब दिनेगरेका छन । यसले कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरू प्रभावकारी हुन सकेका छैनन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका कार्यालय प्रमुख सागर ढकालले यो वार्षिक रूपमा सञ्चालन गरिने नियमित अन्तरक्रिया भएको बताउनुभयो । उहाँले स्थानीय तहहरूबीच समन्वय स्थापित गर्न, कार्यक्रमहरूको दोहोरोपना हटाउन र भ्याक्सिन सम्बन्धी जानकारी आदानप्रदान गर्न यो कार्यक्रम उपयोगी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार र स्थानीय तहबीच दिगो विकासका लागि दीर्घकालीन योजना र बजेट व्यवस्थापनबारे समझदारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक …