Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

फौजदारी कसुरको अनुसन्धान बारे छलफल

डेक्स

डेक्स

फौजदारी कसुरको अनुसन्धान बारे छलफल
ADVERTISEMENT

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा अन्तरक्रिया गरिएको छ । जिल्ला प्रहरी बाँके परिसरमा शुक्रबार जिल्ला अदालत बाँकेका न्यायाधीश भिष्मराज प्रसाईंको प्रमुख आतिथ्यतामा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै प्रशिक्षण दिइएको प्रहरी नायब उपरिक्षक आयुष जोशीले बताउनुभयो । 

कार्यक्रममा फौजदारी कसुरका बारेमा अनुसन्धान कसरी गर्न सकिन्छ भन्ने बारेमा न्यायाधीश प्रसाईं, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लगायत अधिवक्ताहरुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्की, प्रनाउ जोशी लगायत प्रहरी इकाई प्रमुख रहेका प्रहरी अधिकृत, जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धानमा कार्यरत अधिकृत तथा जुनियर अधिकृतहरुको पनि सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …