Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अधिकारर्मीद्धारा आयोगको ध्यानाकर्षण

डेक्स

डेक्स

अधिकारर्मीद्धारा आयोगको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा छानबिन आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समिति समक्ष चार बूंदे ध्यानाकर्षण पत्र पठाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बाँकेका अधिकारकर्मीहरूले चार बूंदे ध्यानाकर्षण बुझाउँदै उनीहरूले आयोगको नियुक्ति पारदर्शी र स्वीकार्य हुनका लागि आफुले गराएका ध्यानाकर्षणको पालनामा जोड दिएका छन् ।

वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, एड्भोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतम, इन्सेक नेपालगन्जका प्रमुख भोला महत, लगायतका दुई दर्जन बढी अधिकारकर्मी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त हस्ताक्षर गरी ध्यानाकर्षण पत्र पठाएका हुन् ।

आयोगका अध्यक्ष तथा सदस्यका लागि निवेदन दिएका निवेदकको निवेदनका आधारमा कसरी, कुन प्रक्रिया र विधिबाट छोटा सूचि प्रकाशित गरिन्छ , छनोट प्रक्रिया पारदर्शी भए, नभएको सुनिश्चित गर्न सिफारिस समितिले कस्तो मापदण्ड तयार पारेको छ र सिफारिस गरिएका व्यक्तिको सार्वजनिक सुनुवाई गर्ने कुनै योजना छ छैन भनेर सोधिएको अधिकारकर्मी इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले बताउनुभयो । 

एक हप्ता अवधी राखेर माग गरिएको सूचनाले पर्याप्त निवेदन प्राप्त नहुने र योग्य व्यक्तिले निवेदन नदिने सम्भावना नरहने सम्भावना रहने भएकाले निवेदन दिने म्याद थप गर्न मानवअधिकारकर्मीहरूको ध्यानाकर्षणमा उल्लेख छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …