Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्ज सदरलाईन बजारमा फुटपाथको व्यापार

डेक्स

डेक्स

नेपालगन्ज सदरलाईन बजारमा फुटपाथको व्यापार
ADVERTISEMENT

नेपालगन्ज, १६ कार्तिक  ः नेपालगन्जको सबैभन्दा पुरानो बजार सदरलाईमा तिहारको सामान किन्नेको भीड छ । तिहारको लागि किनमेल गर्नेको घुइँचो लागेपछि स्थानीय व्यवसायी खुशी देखिएका छन् । लक्ष्मी पूजा र भाइटीकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि सदरलाई बजारमा खरिद गर्नेको भीड लागेको हो । 

विशेष गरेर भाइ मसला किन्ने उपभोक्ताहरु बजारमा ठुलो संख्यामा पुगेको व्यवसायी बताउछन । सदरलाईनका व्यवसायी शैलेन्द्र गुप्ताले हरेक प्रकारको भाइ मसला र पूजाको सामग्री पाइने हुँदा धेरैजसो नेपालगन्जवासी यहाँ आउने गरेको बताउनुभयो । 

उहाँका अनुसार दुई दिनदेखि यहाँका व्यवसायीलाई भाइ मसला बेच्न भ्याइनभ्याई रहेको जनाउँदै यहाँ भाइ मसला विभिन्न साइज र तौलमा प्याकिङ्ग गरेको र छुट्टाछुट्टै खुद्रामा पनि बिक्री भइरहेको छ । नेपालगन्ज–६ का उपभोक्ता हिरा शाहीले सदरलाईन बजारमा रहेक प्रकारको भाइ मसलालगायत पूजाको पनि सामान पाइने भएकोले अधिकांश स्थानीय त्यहाँ पुग्ने गरेको बताउनुभयो ।

तिहारको बेला दिइने भाइ मसला सकेसम्म प्राकृतिक खानेकुराले भरिपूर्ण भएको हुनुपर्छ । यसमा खासगरी ओखर, बदाम, नरिवल, किसमिस, काजु आदि समावेश गरिन्छ। दाजुभाइका लागि दिइने मसला स्वास्थका लागि पनि निकै उपयोगी मानिन्छन् ।

फुटपाथ बजारमा भाई टिकाका दिन मधेशी समुदायमा ‘भइया दुइज’ पुजाका लागि भुर्की, चिउरा, भुजा, मिठाईलगायतको विक्री पनि बढेको छ । 
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

बर्दिया जेठ १६ । डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँ…

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट

काठमाडौँ, १५ जेठ :आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सरकारले सूचना तथा सञ्चार …

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

काठमाडौँ, १५ जेठः सरकारले लुम्बिनी(मुक्तिनाथ धार्मिकसांस्कृतिक मार्गमा आधारित निर्वाण…