Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अवधी पत्रकार संघद्धारा तीज मिलन

सम्वाददाता

सम्वाददाता

अवधी पत्रकार संघद्धारा तीज मिलन
ADVERTISEMENT

नेपालगन्ज २१ भदौ । हिन्दु महिलाहरुको पर्व हरितालिका (कजरी तीज) को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । अवधी पत्रकार संघ बाँके शाखाद्धारा आयोजित कार्यक्रममा एकआपसमा शुभकामना साटासाट गरिएको थियो । 

कार्यक्रममा लुम्विनी प्रदेश सासद अम्बिका काफ्ले, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरीफ अन्सारी, अवधी अगुवा तथा नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रमुख बिजय वर्मा, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत बिनिता यादव, नेपालगञ्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, अवधी पत्रकार संघका संस्थापक सूर्यलाल यादव, संघ बाँके शाखाका पूर्व अध्यक्ष चन्दे्रश्वरराज त्रिपाठी, शतक रक्तदाता पवन जायसवाल लगायतले काजरी तीजको अवसरमा आ–आफ्ना शुभकामना व्यक्त गर्नुभएको थियो । 

अवधी पत्रकार संघ केन्द्रिय कोषाध्यक्ष सन्ध्या शर्माद्वारा सञ्चालित कार्यक्रममा, अवधी पत्रकार संघ बाँके शाखाका अध्यक्ष प्रहलाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवधी भाषी महिला पत्रकार, अवधी अगुवालगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …