Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गाईजात्रा पर्वमा नेपालगन्जमा रयाली

डेक्स

डेक्स

गाईजात्रा पर्वमा नेपालगन्जमा रयाली
ADVERTISEMENT

नेपालगन्ज ४ भदौ । नेपालगन्जमा गाईजात्रा पर्व मनाइएको छ। गाईजात्रा नेवार समुदायको महत्त्वपूर्ण पर्व मानिन्छ। नेपालगन्जका नेवार समुदायले आफ्ना दिवङ्गत भएका परिवारका सदस्य तथा आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन्।

नेवाः पुचः बाँकेको आयोजनामा नेपालगन्जको सुर्खेत रोडबाट निकालिएको गाईजात्रा उपमहानगरको विभिन्न भाग हुँदै बागेश्वरी मन्दिरको पार्कमा पुगेर समापन भएको थियो। नेपालगन्जमा मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदायले गाईजात्रा निकालेका थिए।

सो क्रममा बाजासहित मानिसलाई विभिन्न आकृतिमा सजाएर जात्रा प्रदर्शन गरियो। यस वर्ष विभिन्न १० जना परिवारले आफ्ना परिवारका सदस्य तथा आफन्तको सम्झनामा संयुक्त रुपमा गाईजात्रा निकालेको नेवाः पुचः बाँकेले जनाएको छ।

नेपालगन्ज क्षेत्रमा नेवार समुदायको बसोबास उल्लेख्य मात्रामा बढ्दै गएको छ। आफ्नो भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न हरेक वर्ष नेवाः पुचः बाँकेले गाईजात्रा निकाल्दै आएको छ। 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …